श्रीराम सुगर मिल्सले उखु किसानको बक्यौता तिर्न बैंकमा जम्मा गर्यो २५ करोड

श्रीराम सुगर मिल्सले उखु किसानको बक्यौता रकम तिर्न उद्योगको बैंक खातामा २५ करोड रुपैयाँ जम्मा गरिसकेको जनाएको छ । उद्योगले उखु किसानहरुबाट खरिद गरेको उखुको भुक्तानी गर्न बांकी रहेको बक्यौता रकम भुक्तानीका लागी पौष ३ गते र ५ गते गरी २५ करोड ३० लाख २७ हजार ५२६ रुपैयाँ उद्योगको बैंक खातामा जम्मा गरिसकेको जनाएको छ…