आरबीआईद्वारा एचडीएफसी बैंकलाई डिजिटल सेवा विस्तार र क्रेडिट कार्ड जारी गर्न रोक

भारतीय रिजर्भ बैंक (आरबीआइ) ले एचडीएफसी बैंकलाई कारबाही गरेको छ । आरबीआइले बैंकको डिजिटल सेवामा बारम्बार समस्या आएपछि प्रविधिमा लगानी बढाउन अनावश्यक रहेको भन्दै बिहीबार तत्कालका लागि डिजिटल सेवा विस्तार र क्रेडिट कार्ड जारी गर्न रोक लगाएको हो । आरबीआईका गभर्नर शक्तिकान्त दासले डिजिटल बैंकिङमा रहेको सर्वसाधारणको भरोसा कमजोर हुन नदिनका लागि एचडीएफसी बैंकलाई कारबाही…