मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले पूँजीगत लाभकर अन्तर्गत बुझाउनुपर्ने बाँकी १४ अर्ब ३३ करोड आइतवार ठूला कर दाता कार्यालयमा दाखिला गरेको छ ।यससँगै एनसेलले बुझाउनुपर्ने लाभकर चुक्ता भएको छ । उक्त कार्यालयका प्रमुख झलकराम अधिकारीका अनुसार उक्त कम्पनीले आइतवार विहान १० बजे रकम बुझाएको हो । यसअघि गत मंगलवार एनसेलले ४ अर्ब ६० करोड र…