विजय लघुवित्त वित्तीय संस्था (VLBS) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । लघुवित्त सञ्चालक समितिको ५ गते आइतबार सम्पन्न सञ्चालक समितिको १२४ औँ बैठकले लगानीकर्तालाई बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले हाल कायम चुक्ता पूँजी २२ करोड ४० लाख ३१ हजार रुपैयाँको १९ प्रतिशत बोनस शेयर र…