धौलागिरि अस्पतालमा पुग्यो तीन भेन्टिलेटर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारमा सहज पु¥याउनका लागि धौलागिरि अञ्चल अस्पताल बागलुङलाई तीन भेन्टिलेटर पठाएको छ । दुई जनामा कोरोना संक्रमित पुष्टि भएको बागलुङ नेपालकै उच्च जोखिम भएको जिल्लामा पर्छ। कोरोना संक्रमितलाई अहिले आइसोलेशन वार्डमा राखी उपचार गराइरहेको अञ्चल अस्पताललाई स्वास्थ्य मन्त्रालयले दुई र गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयले एक थान भेन्टिलेटर उपलब्ध…