नेपाल लाइफको पहिलो पटक एकैदिन अर्ब बढीको शेयर कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एकैदिन अर्ब बढीको शेयर कारोबार भएको छ ।साताको पहिलो दिन आइतबार नेपाल लाइफको सर्वाधिक उच्च कारोबार हुँदा कारोबार रकम पहिलो पटक एक अर्ब भन्दा माथि पुगेको हो । यसदिन नेपाल लाइफको ५ लाख १ हजार १०६ कित्ता शेयर ३ हजार ४६५ पटक किनबेच भएर एक अर्ब…