पोखरा फाइनान्स (PFL) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । फाइनान्स सञ्चालक समितिको मंसिर ३ गते शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा फाइनान्सको आगामी वार्षिक साधारण सभाले…