राष्ट्र बैंकले ४० करोडको वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने

नेपाल राष्ट्र बैंकले ४० करोड बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने भएको छ । केन्द्रीय बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागले शुक्रबार एक सूचना जारी गर्दैै बैंकले वैदेशिक रोजगारीमा रहेका र हालसालै रोजगारीबाट स्वदेश फर्किएकाहरुका लागि ५ वर्षे बचतपत्र निष्काशन गर्न लागेको जनाएको हो । केन्द्रीय बैंकका अनुसार बचतपत्र आगामी बैशाख १ गतेदेखि असार २१ गतेसम्म…