राष्ट्रिय वाणिज्य बैंकको सीइओमा पुन: किरणकुमार श्रेष्ठ नियुक्त

राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनस् किरणकुमार श्रेष्ठ नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको बिहीबारको बैठकले किरणकुमार श्रेष्ठलाई दोस्रो कार्यकालको लागि निरन्तरता दिने निर्णय गरेको हो। यो सँगै अब उनको कार्यकाल चार वर्ष थप भएको छ । सीइओ श्रेष्ठको पहिलो कार्यकाल यही चैत २९ गते सकिँदै थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा…