कोरोना संक्रमित १९ वर्षिया युवतिलाई मुख्यमन्त्रीको टेलिफोन

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार धौलागिरी अस्पतालमा उपचार गराइरहेकी १९ वर्षीय अंशु सापकोटा सँग बिहीबार टेलिफोन संवाद गरि स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । सापकोटालाई टेलिफोन सम्पर्क गरि मुख्यमन्त्री गुरुङले मन दह्रो पार्न, नियमित तातोपानी सेवन गर्न सुझाव दिएका छन्। उनले डक्टर नर्सहरुसँग नियमित सम्पर्कमा रहिरहेकाले निको हुने भएकाले नआत्तिन आग्रह गरेका छन्। उनले…