नोटलाई संक्रमण रहित बनाउने सोचमा देखिएन राष्ट्र बैंक

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि नोटलाई तत्काल सफाई गर्ने सोचमा राष्ट्र बैंक देखिएको छैन। नोटलाई संक्रमण रहित बनाउने विषयमा छलफल भएपनि केन्द्रीय बैंकले भने यसमा खासै तयारी गरेको देखिँदैन। सरकारले कोरोना संक्रमण नियन्त्रण गर्नका लागि मुलुकभर लक डाउन गरेको अवस्था हो। तर, लक डाउनभन्दा पनि मानव जिवन अभिन्न अंग बनेको…