‘यो त सुरुवात मात्रै हो, विश्वको भविष्य अनिश्चित बन्दैछ” : डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको महामारीले विश्वको भविष्य अनिश्चित बन्दै गएको बताएको छ। विश्वका धेरै देशमा यो महामारीको भर्खर सुरुवात मात्रै भएको भन्दै डब्ल्यूएचओले बेलैमा सतर्कता नअपनाए स्थिति भयावह बन्ने दिशातर्फ उन्मुख भएको चेतावनी दिएको हो। डब्ल्यूएचओका आपतकालीन अवस्थासम्बन्धी शीर्ष विज्ञ डा. माइक रायनले भने, ‘विश्वका धेरै देशमा यो महामारी चक्रको सुरुवात मात्रै…