नेपालमा चौथो व्यक्तिमा कोरोना पुष्टि, धनगढीमा भेटिए अर्का संक्रमित

नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले उनी कैलालीस्थित सेती प्रादेशिक अस्पताल धनगढीमा  उपचाररत रहेको  जानकारी दिएका छन् । दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए । उनी ३४ वर्षको रहेका छन् ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज गरिएको परीक्षणमा उनीमा कोभिड १९ पोजिटिभ…