कोरोना भाइरसबाट विश्वभरि २२ हजारको ज्यान गायो, ५ लाख संक्रमित (अपडेट)

विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट बिहीबार राती १० बजेसम्म विश्वका विभिन्न देशमा गरी २२ हजार ३४० जनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संंंसारभरि ५ लाख ३ हजार २०३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिहरुमा १ लाख २१ हजार २२७ जना उपचारपछि घर फर्किएका छन् भने…