लगानीकर्ताको पोल्टामा १९ अर्ब बोनस

चालु आर्थिक वर्षको पहिलो ७ महिनामा धितोपत्र बजारमा साढे ६९ बराबरको धितोपत्र थपिएको छ । जसमध्ये धितोपत्रका लगानीकर्ताले प्राप्त गरेको १९ अर्ब बढीको बोनस समेत रहेको छ। राष्ट्र बैंकका अनुसार साउनदेखि माघ महिनासम्ममा गरी साधारण शेयर (आईपीओ), बोनस, हकप्रद, डिबेन्चर र अन्य शेयर समेत गरी ६९ अर्ब ५४ करोडको धितोपत्र थपिएको हो।  यसवधिमा १९ अर्ब…