कृषि विकास बैंकको बोनस सूचीकृत

कृषि विकास बैंक (ADBL) को ५४ लाख ९ हजार ३१७ कित्ता शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ। गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट वितरण गरेको चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर बैंकले चैत २ गते आइतबार दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरि सूचीकरण गराएको हो। पुस १२ गतेसम्म कायम रहेका लगानीकर्ताले उक्त बोनस पाउनेछन्। बैंकको…