सुनको मूल्य घट्यो, चाँदीको भाउ भने स्थीर

सुनको भाउ फागुन २८ गते बुधबार प्रतितोला ४०० रुपैयाँले घटेको छ । मंगलबार ऐतिहासिक रेकर्ड कायम गरेको सुनको मूल्य बुधबार भने घटेको हो। आज चाँदीको मूल्य भने स्थीर रहेको छ । नेपाल सुनचाँदीको भाउ निर्धारण गर्दै आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुनको भाउ प्रतितोला ८२ हजार ३०० रुपैयाँ निर्धारण गरेको छ। यसैगरि…