नेप्से ५% ले घटेपछि डेढ घण्टामै दोस्रो पटक रोकियो शेयर कारोबार, ४० मिनेटपछि पुन: खुल्ने

नेप्से परिसूचक ५ प्रतिशतले फागुन २७ गते मंगलबार कारोबारको एक घण्टा ३१ मिनेट अवधिमा नै दोस्रो पटक नेगेटिभ सर्किट लागेर शेयर कारोबार रोकिएको छ। यसअघि ११ बजेर ५९ मिनेटमा नै ४ प्रतिशतले सूचक घट्दा २० मिनेट अवधिका लागि शेयर कारोबार रोकिएको थियो। त्यसको २० मिनेट पश्चात सुचारु भएको बजार १२ मिनेट नपुग्दै थप १ प्रतिशतले…