खल्ती एपबाट रेमिट गर्न सकिने

खल्ती एपवाट पनि रेमिट गर्न सकिने भएको छ । खल्ती वालेट र नेपाल रेमिट बिच खल्ती एप बाटै मनि ट्रान्सफर सेवा प्रदान गर्ने सम्झौता भएपछि अनलाइन मार्फत नै रेमिट्यान्स गर्न सकिने भएको हो । विगत १५ वर्षदेखि निरन्तर सेवा दिदै आइरहेको नेपाल रेमिट र डिजिटल वालेट खल्ती बिच भएको सम्झौता अनुसार खल्ती एपको प्रयोगकर्ताहरुले एपको…