प्रभु लाइफको आईपीओले पायो सुरक्षित रेटिङ, ६० करोडको जारी गर्ने

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले जारी गर्न लागेको आईपीओले सुरक्षित रेटिङ पाएको छ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता प्राथमिक शेयर निष्काशनका लागि रेटिङ गराएको हो । इक्रा नेपालले गरेको रेटिङअनुसार प्राथमिक शेयर निष्काशन गर्न मिल्ने रेटिङ ’इक्रा एनपि आइपिओ ग्रेड चार’ प्राप्त गरेको छ। प्राथमिक शेयर निष्काशन गर्ने प्रस्ताव कम्पनीले साधारणसभाबाट पारित…