शेयर बजारमा कहाँबाट आयो यति धेरै पैसा ? ३ दिन मै १० अर्बको कारोबार

करिब दुई वर्ष जति १ हजार १०० आसपासको बिन्दुमा घुमिरहेको शेयरबजारमा उच्च सुधारको क्रम जारी छ । पछिल्लो दुई महिनाको अवधिमा नै नेप्से सूचक ४०० अंक बढीले उकालो लागिसकेको छ । नेप्से सूचकमा सुधार मात्रै होईन कारोबारमा चमत्कारिक वृद्धि देखिएको छ । गएको साता ५ कारोबार दिनमा ११ अर्ब बढी कारोबार भएको नेप्सेमा यो साताको…