प्रतिरोध तोडेर उकालो लागेको नेप्से १५ सय बिन्दु पछ्याउँदै

फागुन लागे यता प्रतिरोध बिन्दु पार गर्दे निरन्तर उच्च कारोबार हुँदै आएको नेप्सेले १५ सय विन्दुको लक्ष्य पछ्याएको छ । शेयर बजारले बुलिस ट्रेण्ड समातेपछि दैनिक कारोबार रकम समेत बढ्न थालेको छ । गत साता ५ कारोबार दिनमा ११ अर्ब बढीको कारोबार भएर नेप्सेमा ऐतिहासिक रेकर्ड कायम भएको थियो । त्यस्तै विहीबार एकैदिन २ अर्ब…