विहेको सिजनमा सुनको मूल्य बढ्दा खस्कियो व्यापार, किन बढ्दैछ भाउ ?

नेपाली बजारमा सुनको भाउले पुन ऐतिहासिक रेकर्ड बनाएको छ । बुधबार छापावल सुनको मूल्य प्रतितोला ७७ हजार एक सय र तेजाबी सुनको ७६ हजार ८ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचँँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ४ सय रुपैयाँ र चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको हो । बुधबार…