ग्रामीण विकास लघुवित्तको आन्तरिक लेखापरिक्षण तालिम

ग्रामीण विकास लघुवित्त (GBLBSL) ले प्रभावकारी लेखा परीक्षण र प्रतिवेदन लेखन सम्बन्धी दुई दिने तालिम फागुन २ र ३ गते बुटवलमा सम्पन्न गरेको छ। लघुवित्तको प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले संस्थागत सुशासनलाई थप मजबुत बनाउन आन्तरिक लेखा परीक्षण विभागको ठूलो महत्व रहेको हुँदा यसलाई थप सशक्त बनाउन तालिमको आयोजना गरिएको बताए। आन्तरिक लेखा परीक्षणलाई…