एनआईसी एशिया बैंकले ठूलो परिमाणमा सूर्या लाईफको संस्थापक शेयरको बिक्री खोल्यो

एनआईसी एशिया बैंकले सूर्या लाइफ इन्स्योरेन्सको ५५ हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।  बैंकले आफ्नो स्वामित्वमा रहेको उक्त परिमाणको शेयर एक साताको समयावधि दिएर लिलामी बिक्री खुला गरेको हो। बैंक सञ्चालक समितिको निर्णयअनुसार सो इन्स्योरेन्सको शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले न्यूनतम प्रतिकित्ता २५० रुपैयाँ वा सो भन्दा बढी बढाबढ मूल्यमा बोलपत्र पेश…