सोल्टी होटलको नाफा घट्यो, ६ महिनामा कमायो ११ करोड ५९

सोल्टी होटल (SHL) ले आर्थिक वर्ष ०७६/०७७ को दोस्रो त्रैमाससम्ममा ११ करोड ५९ लाख रुपैयाँ खुद नाफा गरेको छ। गत आर्थिक वर्षको यसै अवधिको तुलनामा होटलको खुद नाफा साढे २३ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको पुससम्ममा होटलले १५ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। होटलको सञ्चालन मुनाफा र आम्दानीमा आएको…