मानुषी लघुवित्तले खुद नाफा ४९ लाख २३ हजार

मानुषी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको ६ महिनामा ४९ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले गत आवको यसै अवधिमा ३९ लाख ४३ हजार नाफा कमाएको थियो। लघुवित्तले अवधि सम्ममा लघुवित्तले ५० करोड ९९ लाख रुपैयाँ निक्षेप संकलन तथा २९ करोड ९ लाख सापटीबाट ८० करोड ६७ लाख रुपैयाँ बराबरको…