आशा लघुवित्तको बोनस सूचीकृत

आशा लघुवित्त वित्तीय संस्था (ALBSL) को बोनस शेयर सूचीकृत भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट वितरण भएको चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा माघ २२ गते बुधबार धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरि सूचीकरण गरिएको हो। नेप्सेका अनुसार लघुवित्तले २ लाख ४८ हजार ८८० कित्ता बोनस शेयर सूचीकृत गराएको…