हिमालयन बैंकको नाफामा गैर सञ्चालन आम्दानीको टेवा, यसरी गर्नुहोस् प्रगतिलाई मापन

हिमालयन बैंक (HBL) ले आर्थिक वर्ष ०७६/०७७ को दोस्रो त्रैमाससम्ममा १ अर्ब ७४ करोड खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २७.४६ प्रतिशतले धेरै हो। गत आर्थिक बर्षको यसै अवधिमा बैंकको नाफा एक अर्ब ३६ करोड थियो । बैंकको नाफा वृद्धिमा मुख्य भुमिका गैर सञ्चालन आम्दानीको मात्र अधिक देखिन्छ। बैंकले…