एभरेष्ट बैंकको अधिकांश सुचकमा सुधार, नाफा साढे एक अर्ब

एभरेष्ट बैंक लिमिटेड (EBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ५० करोड ९८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले कमाएको यो नाफा गत आवको यसै अवधिको तुलनामा ५.५८ प्रतिशत बढी हो। गत आवको यसै अवधिमा बैंकले १ अर्ब ४२ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको…