रिचार्जरमा सिनेमाको टिकट काट्दा २२० रुपैंया नगद फिर्ता अफर

जनवरी २० देखि बिगसेल मेला सञ्चालक गरिरहेको मोबाइल एप रिचार्जरले एफक्युब सिनेमाको टिकटमा २२० रुपैंया क्यास व्याक दिने भएको छ । बिग सेल अफर अन्तरगत रिचार्जरबाट एफक्युब सिनेमाको टिकट किने पछि २२० रुपैंया नगद फिर्ता गरिने रिचार्जरले जनाएको छ । त्यसै गरी रिचार्जरले नाइट फूड तथा ड्रिङ्क्स सर्भिस पनि थप गरेको छ । नाइट फूड…