चिनियाँ कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १०६ पुग्यो, ४ हजार बढी सङ्क्रमित

चिनियाँ अधिकारीहरूले नयाँ कोरोना भाइरसका कारण १०६ जनाको मृत्यु भएको र ४ हजार जनाभन्दा बढी सङ्क्रमित भएको बताएका छन्। यसैबीच भाइरसलाई फैलिनबाट रोक्न चीनमा यातायात आवागमनमा थप कडाइ गरिएको छ। भाइरस शुरू भएको वुहान शहर र त्यो शहर रहेको हुबे प्रान्तको अधिकांश स्थान बन्द जस्तै रहेको छ। चीनभन्दा बाहिर पनि यसको सङ्क्रमण फैलिएको छ र…