नक्कली भ्याट बिलबाट २४ करोड राजश्व छल्ने दुई कम्पनी विरुद्ध मुद्धा

राजश्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली मुल्य अभिवृद्धी कर विजक प्रयोगरी झण्डै २४ करोड राजश्व छलि गरेको अभियोगमा दुई कम्पनीका संचालक विरुद्ध मुद्धा दर्ता गरेको छ । आयोगले रेजित इन्टरनेशनका सञ्चालक सञ्जिव मास्के र हनुमान कन्स्ट्रक्सनका सञ्चालक शालिकराम न्यौपाने विरुद्ध काठमाडौं जिल्ला अदालत र ललितपुर जिल्ला अदालतमा मुद्धा दर्ता गरेको हो। विभागका अनुसार गोरखा नगरपालिका…