सभामुख चयन आज, सर्वोच्चमा सापकोटा विरुद्धको सुनुवाई स्थगित

कृष्णबहादुर महरालाई संसद् सचिवालयकी महिला कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोप लागेपछि असोजदेखि रिक्त रहेको सभामुखविहीन प्रतिनिधिसभाले आज सभामुख चयन गर्दैछ । संघीय संसद् सचिवालयले माघ १२ गते आइतबार दिउँसो ३ बजे सभामुख चयन गर्न बैठक आह्वान गरेको छ । आइतबार सभामुख चयन सकिए लगत्तै उपसभामुख चयनका लागि पनि बाटो खुल्नेछ । सभामुद र उपसभामुख फरक दलबाट…