दश प्रतिशत ब्याजदर पाइने ४० करोडको बचतपत्रमा आवेदन खुल्यो

नेपाल राष्ट्र बैंकले ४० करोड रुपैयाँ बराबरको बैदेशिक रोजगार बचतपत्र २०८१ को बिक्री खुला गरेको छ । ५ बर्षे अवधिको बचतपत्रको बार्षिक १० प्रतिशत ब्याजदर प्रदान गरीने राष्ट्र बैंकले जनाएको छ । सो बचतपत्रमा वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैर आवासीय नेपालीहरुले लगानी गर्न सक्ने केन्द्रीय बैंकले जनाएको छ । साथै मुलुक बाहिरको रोजगारीबाट…