सबल र समृद्ध बैंकिङका लागि ‘बिग मर्जर’लाई अभिप्रेरित गर्दै सरकार

बैंक तथा वित्तीय संस्थालाई एकापसमा गाभिन अभिप्रेरित गर्दै आएको सरकारले त्यसलाई थप गति दिने सङ्केत गरेको छ । सरकारका एक वरिष्ठ मन्त्रीले नै बैंक तथा वित्तीय संस्थालाई एकापसमा गाभिन तथा प्राप्ति गर्ने प्रक्रिया अगाडि बढाउन सुझाव दिएका छन् । वित्तीय स्थायित्व तथा सबलीकरणका लागिसमेत बलिया संस्था बन्नुपर्ने उनको भनाइ थियो । अर्थमन्त्री डा युवराज खतिवडाले…