माघको तेस्रो साता बन्दीपुरमा ‘फुड फेष्ट’ हुँदै, विशेष छुटको व्यवस्था

रेबान (रेष्टुरेनट एण्ड बार एसोसिएसन नेपाल) ले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न सहयोग पुर्याउने उद्देश्यले ‘रेबान–बन्दीपुर फेष्ट २०२०’को आयोजना गर्ने भएको छ। आज एक कार्यक्रम गरी रेबानले पर्यटकीय स्थल बन्दीपुरमा उक्त महोत्सव यही माघ १७ र १८ गते गर्न लागेको जानकारी दिएको हो। रेबान फेखरा रेवान सौराहा तथा केन्द्रीय रेवानले पनि रेष्टुरेन्ट व्यवसायको अभिवृद्धि…