‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत छोरी शिक्षा बीमा शिविर शुरु

महोत्तरीमा आजदेखि छोरी शिक्षा बिमा शिविर शुरु गरिएको छ । प्रदेश नं २ सरकारबाट ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत आज महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालय र महेन्द्र आदर्श महिला माध्यमिक विद्यालयमा छोरी शिक्षा बीमा शिविर शुरु गरिएको हो । जलेश्वर नपामा आज र शुक्रबार दुई दिन शिविर सञ्चालन हुने छ…