नबिल बैंकको स्वतन्त्र सञ्चालकमा इला शर्मा

नबिल बैंकले इला शर्मालाई बैंकको स्वतन्त्र सञ्चालन चयन गरेको छ । मंगलबार नै साधारण सभा सम्पन्न गर्न लागेको यस बैंकले साधारण सभाको अघिल्लो दिनबाट स्वतन्त्र सञ्चलकको पदबहाली गराएको हो । बैंकले नेप्सेमा पठाएको सूचना अनुसार सञ्चालक शर्माले पुस २१ गते सोमबारको ५२६ औं बैठकबाट पदबहाली गरेकी हुन्। निर्वाचन आयुक्त इला शर्माले हालै मात्र निर्वाचन आयोगबाट…