करिब पाँच अर्ब कित्ता धितोपत्र डिम्याट, १६ लाख खुले हितग्राही खाता

केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) मा पुस २१ गते आइतबार सम्ममा ४ अर्ब ९४ करोड ७४ लाख ६० हजार ७०४ कित्ता धितोपत्र अभौतिकिकरण भएका छन्। नेप्सेको पूर्ण स्वामित्वमा रहेको  सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड मुलुकको एक मात्र शेयरको तथ्याङ्क राख्ने तथा धितोपत्र राफसाफ गर्ने संस्था हो। पूँजी बजारको नियामक निकाय नेपाल बोर्डले धितोपत्रको दोस्रो बजारमा पूर्ण रुपमा…