बुकक्लोजबारे लुम्बिनी विकास बैंकको थप प्रष्टिकरण, मंगलबारसम्म शेयर किन्नेले लाभांश पाउने

लुम्बिनी विकास बैंकले साधारण सभा र लाभांशका लागि पुस २३ देखि २९ गतेसम्म शेयरधनी दर्ता किताब बन्द हुने प्रष्टिकरण पठाएको छ। बैंकले आइतबार नेप्सेमा पठाएको सूचनामा यसअघि पुस ८ मा जारी भएको सूचनामा अन्यथा भएको भन्दै बाह्रौं वार्षिक साधारण सभाका लागि पुस २३ गते बुधबारदेखि बुकक्लोज गरिने जनाएको छ । सूचना अनुसार पुस २२ गते…