समता लघुवित्तको बोनस पश्चात शेयरमूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पुस २० गते समता लघुवित्त वित्तीय संस्थाको बोनसमा शेयरमूल्य समायोजन भएको छ। साधारण सभा र लाभांश वितरणका लागि लघुवित्तको बुकक्लोज गरेसँगै नेप्सेले बोनस समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो। नेप्सेले ५ प्रतिशत बोनस पश्चात लघुवित्तको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ५१० रुपैयाँ ४८ पैसा कायम गरेको छ। लघुवित्तको आइतबार समायोजित…