भुक्तानी नदिने सुगरमिलमा तालाबन्दी

उखु किसानको २० करोड रुपैयाँ बक्यौता नतिर्ने सर्लाहीको गोडैता नगरपालिका–६ बङ्गदहको महालक्ष्मी सुगरमिलमा आज उखु किसानले तालाबन्दी गरेका छन् । उखु किसानको गत वर्षको बाँकी बक्यौता रकमवापत २० करोड रुपैयाँ बाँकी रहेको र सो रकम उखु किसानको खातामा जम्मा गरिदिनुपर्ने, उद्योग सञ्चालकसँग भएको गत वर्षको सम्झौता कार्यान्वय हुनुपर्ने, नेपाल सरकारले तोकिदिएको मूल्य ५३५ रुपैयाँ पूरै…