सनराइज बैंकले महिला उद्यमीलाई ६ प्रतिशत ब्याजदर छुटमा १५ लाखसम्म कर्जा दिने

सनराइज बैंकले महिला उद्यमीहरुलाई ब्याजदरमा ६ प्रतिशत छुटका साथ १५ लाख रुपैयाँ सहुलियत कर्जा दिने भएको छ । नेपाल उद्योग परिसंघमा आवद्ध साना तथा मझौला उद्यमीहरुलाई सनराइजले सरल रुपमा सहुलियतपूर्र्ण कर्जा दिने भएको हो । महिला उद्यमी व्यवसायीहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सम्बन्धमा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी…