मूल्य वृद्धि घट्यो, तलब र ज्याला भने वढ्यो

चालु आर्थिक वर्षको चार महिनामा उपभोक्ता मूल्य वृद्धि घटेको छ । चालु आर्थिक वर्षको असोज महिनामा ६.२१ प्रतिशत रहेको उपभोक्ता मूल्य वृद्धि कार्तिक महिनामा घटेर ५.७६ प्रतिशतमा झरेको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनाको औसत मुद्रास्फीति ६.२७ प्रतिशत छ । चालु अवाको असोजसम्ममा औसत मुद्रास्फीति ६.४४ प्रतिशत रहेको थियो । २०७६ कात्तिकमा वार्षिक…