स्पर्स लघुवित्तले पुस १० गतेदेखि बुकक्लोज गर्ने

स्पर्स लघुवित्त वित्तीय संस्थाले पुस २७ गते हुने बार्षिक साधारण सभाका लागि पुस १० देखि २७ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । लघुवित्तको मंसिर २९ गते सम्पन्न सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीका अनुसार अब पुस ९ गते बुधबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका शेयरधनीले मात्र गत आव २०७५।०७६ को…