नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक शेयरको लिलामी खुल्यो

नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा आएको छ । लाइफ इन्स्योरेन्स कर्पोरशेन लिमिटेडले आफ्नो स्वामित्वमा रहेको कोषको संस्थापक शेयर बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो। लिलामी शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार ४९५ रुपैयाँ तोकिएको छ । आवेदकले न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य तोकेर बोलपत्र पेस गर्न सक्नेछन् । आवेदकले…