हुण्डी कारोवारमा संलग्न दुई पक्राउ, ३८ लाख नगद बरामद

हुण्डी कारोवारमा संलग्न रहेको आरोपमा प्रहरीले विहीबार दुई जनालाई पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले ३८ लाख १२ हजार नगद तथा विभिन्न व्यक्तिको नाममा काटिएको चेकसमेत बरामद गरिएको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१८ नरदेवीस्थित अञ्जनी ओभरसिजका सञ्चालक गोवद्र्धनप्रसाद सरावगी र अर्घाखाँची शीतगङ्गा नगरपालिका–४ का २३ वर्षीय कृष्णप्रसाद भट्टराई रहेको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख…