जनताको निक्षेपमा खेलबाड नगर्न बैंकहरुलाई सुझाउँदै राष्ट्र बैंकलाई समेत अर्थमन्त्रीले दिए यस्तो निर्देशन

अर्थमन्त्री डा युवराज खतिवडाले जनताको निक्षेपमा खेलबाड नगर्न बैंकहरुलाई निर्देशन दिएका छन् । नेपाल बैंकको ८३ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा अथर्मन्त्री खतिवडाले बैंक व्यवस्थापन र कर्मचारीलाई इमान्दारीपूर्वक काम गर्न सचेत समेत गराए। साथै उनले राष्ट्र बैंक लगायत नियामक निकायलाई पनि गम्भीर भएर काम गर्न ध्यानकर्षण गराए । उनले कर्मचारीको उत्पादकत्व वृद्धि, प्राविधिक जोखिम घटाउने…