ओखलढुङ्गामा पनि आत्महत्या दुरुत्साहनको आरोपमा मुद्दा दर्ता

ओखलढुङ्गामा आत्महत्या दुरुत्साहनको आरोपमा एक युवाविरुद्ध मुद्दा दर्ता भएको छ । चम्पादेवी गाउँपालिका–१० की १६ वर्षीया गोमा कार्कीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा स्थानीयवासी युवराज कार्कीविरुद्ध मुद्दा दर्ता गरिएको हो। तीन महिना अघि गोमाले घरकै कोठामा पासो लगाएर आत्महत्या गरेकी थिइन् । आत्महत्या गर्नुअघि उनले लेखेको ‘सुसाइड नोट’ फेला परेको थियो। गोमाको परिवारले फेसबुकको ‘फेक…